Uncategorized
आइतबार प्रि ओपनिङ सेसनमा नेप्से ऐतिहासिक उचाइमा, १ करोड १० लाखमाथिको कारोबार

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबार पहिलो दिन आइतबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक २६.४१ अंकले बढेर २६५८.३१ बिन्दुमा पुगेको छ । जससंगै नेप्सेमा हरियाली छाएको छ । आइतबार कायम भएको यो बिन्दु हालसम्मकै उच्च बिन्दु हो । आज प्रि ओपनिङ सेसनमा[...]