Uncategorized
नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर, माग्यो ५ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार सिनियर सिस्टम एनालिस्टरसिनियर डेभलपर (सफ्टवेयर डेभलपमेन्ट) १ जना, एनालिस्टरडेभलपर (सफ्टवेयर डेभलपमेन्ट) २ जना, सिनियर टेक्निकल एनालिस्ट (इन्फ्रास्ट्रक्चर एण्ड टेक्नोलोजी) १[...]