Uncategorized
एनआईबिएल एस क्यापिटलद्वारा ललितपुरमा ‘निःशुल्क घरदैलो डिम्याट खाता’ अभियान, मेरो सेयरको पनि सुविधा पाइने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले निः शुल्क घरदैलो डिम्याट खाता अभियान शुरु गरेको छ । नेपाल धितोपत्र बोर्डको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत क्यापिटलले फागुन २० गते ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा उक्त अभियान सम्पन्न गरेको हो । एनआईबिएल एस क्यापिटलले[...]