×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

नेपाललाई भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको कोभिशिल्ड खोपले संक्रमण हुनबाट बचाउने

नयाँ दिल्ली । भारतले नेपाललाई अनुदानमा दिएको कोभिशिल्ड खोपले संक्रमण हुनबाट पनि बचाउने जनाइएको छ । भारतले नेपालमा १० लाख डोज कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएको छ । उक्त खोप अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्युटमा उत्पादन गरिएको हो । पछिल्लो अध्ययनमा हाल नेपाल लगायत अन्य देशहरूमा प्रयोग भइराखेको[...]

RECENT POSTS