Uncategorized
भारतले नेपाललाई दिने वित्तीय अनुदान गत वर्षको भन्दा तीन अर्व रुपैयाँले बढ्यो

नयाँ दिल्ली । भारतले आगामी वर्षका लागि नेपाललाई दिने वित्तीय अनुदानमा गत वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँले वृद्धि गरेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेको २०२१/२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्व भारुले वृद्धि गरिएको छ । बजेटमा आगामी[...]