Uncategorized
‘नगदको प्रयोग कम हुँदा देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा हुन्छ’ : गभर्नर अधिकारी (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्वपूर्ण हुने बताउनुभएको छ । नविल बैंक लिमिटेडले काठमाडौंको कुलेश्वर स्थित थोक फलपूmल विक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको[...]