Uncategorized
पोखरा फाइनान्सले गर्यो कमालको प्रगति, खुद नाफा ७१.५३ प्रतिशतले बढ्दा जगेडा कोषमा कति ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । पोखरा फाइनान्सले ९ करोड ६८ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा ७१.५३% धेरै हो । गत वर्ष कम्पनीले ५ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संथाको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १२ पैसा (वार्षिक) रहेको[...]