Uncategorized
मंगलबारदेखी कक्षा १२ को परिक्षा सञ्चालन, १० तस्विरमा हेर्नुहोस् यस्तो छ सुरक्षा व्यवस्था ! (फोटो-कथा)

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । कक्षा १२ को परीक्षा मंगलबारबाट शुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको हो । कैलालीको धनगढी उप(महानगरपालिकामा पनि विभिन्न विद्यालय र क्याम्पसहरुले जनस्वास्थ्य मापदण्डका सम्पूर्ण नियमहरु पालना गरेर आजबाट कक्षा[...]