Uncategorized
जुवाखालमा प्रहरीको छड्के, विभिन्न बैंकका ११ थान चेकबुकसहित कुलेश्वरबाट ७ जुवाडे पक्राउ

अर्थ सरोकार सम्बाददाता काठमाडौं । काठमाडौंबाट सात जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुका साथबाट २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको बिभिन्न बैंकका ११[...]