×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

चीनले उइगुर समुदायमाथी दमन गरेको बिरोधमा काठमाडौमा प्रदर्शन

काठमाडौँ । नेपालका मुस्लिम समुदायले चिनियाँ दमनविरूद्द प्रदर्शन गरेका छन् । उइगुर मुस्लिम समुदायमाथि चीनमा भइरहेको दमन, शोषण अन्त्य गर्न माग गर्दै मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागिहरुले काठमाडौंको पुरानो बसपार्कबाट पद्मकन्या क्याम्पससम्म विरोध -याली गरेका थिए । जमीअत उलमाए नेपालले उइगुर समुदायमाथि चीनमा भइरहेको अत्याचार बन्द[...]

RECENT POSTS