Uncategorized
तथ्याङ्क विभागलाई यूएनएफपिए र बेलायत सरकारबाट सूचना प्रविधि उपकरण हस्तान्तरण, विवरण सङ्कलनमा सघाउ पुग्ने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आगामी वर्षको जेठ–असारमा हुन गइरहेको १२ औँ राष्ट्रिय जनगणनाको पूर्व तयारीमा जुटेको केन्द्रीय तथ्याङ्क विभागलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले सूचना प्रविधि उपकरण हस्तान्तरण गरेको छ । कुल रु. ७ करोड २० लाख बराबर मूल्यका ती उपकरणहरुमा पावर ब्याङ्क र आवश्यक सहायक सामग्रीसहित दुई हजार[...]