Uncategorized
आइसीएफसी फाइनान्सको खुद नाफा २०६.५० प्रतिशतले वृद्धि, अन्य सूचक पनि उत्साहजनक (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आइसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचक मजबुद भएको छ । बैंकको खुद नाफा २०६.५० प्रतिशतले बढोत्तरी गरी ९ करोड ३७ लाख २० हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ ।[...]