Uncategorized
एकिकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता, कम लागतमै उत्पादन वृद्धि हुने विश्वास

सिन्धुपाल्चोक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मेलम्ची नगरपालिकाबीच लगानी साझेदारीसहित चक्लाबन्दीमा एकिकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । परियोजनाका प्रमुख प्रकाश पौडेल र नगरपालिकाका प्रमुख डम्बर अर्यालबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कृषि आधुनिकीकरणका लागि यान्त्रीकरण मैत्री गह्रा सुधारलगायत बाँझिएका जग्गाहरुमा चक्लाबन्दी गर्न सकिने सम्भाव्यताको[...]