Uncategorized
सडकको दुर्दशाले निम्त्यायो दुर्घटनाको जोखिम…! (फोटो-कथा)

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । धनगढीमा भईरहेको अव्यवस्थित सडक निर्माणको कामले दुर्घटनाको जोखिम बढाएको छ । चुनावि एजेण्डाको रुपमा रहेको सडक विस्तारको काम पछिल्लो ढाई वर्षयता अधुरै रहेको थियो । बीचमा कोरोना भाइरस (कोभिड १९) का कारण ठप्प रहेको सडक मर्मतको काम आर्थिक वर्ष २०७७र७८ लागेसँगै धमाधम सञ्चालन[...]