×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

प्याजको मूल्यमा पुन: वृद्धि, थोक बजारमै प्रतिकिलो १ सय ३५ रुपैयाँ

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नेपालमा प्याजको मूल्यमा पुन: वृद्धि भएको छ । मंगलबार प्याजको मूल्य औसतमा सोमबारको तुलनामा प्रतिकिलो १४ रुपैयाँले बढेको छ। कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य मंगलबारका लागि अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ। मंगलबारको लागि औसत मूल्य भने प्रतिकेजी १[...]

RECENT POSTS