Uncategorized
एनएमबी बैंकले वायोमास पेलेट परियोजनामा १६ करोड रूपैयाँ कर्जा लगानी गर्ने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्धारा प्रवद्र्धन गरिएको बकस रिन्युएबल ईनर्जी प्रा. लि.सँग वायोमास पेलेट उत्पादन गर्नका लागि १६ करोड रूपैयाँ बराबरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको छ । बकस रिन्युएबल ईनर्जी प्रा. लि.लाई इन्टरनेसनल फाइनान्स कर्पोरेशन(आईएफसी) द्वारा प्रवद्र्घित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी[...]