Uncategorized
आइतबार १३.३७ अंकले घट्यो बजार, फाइनान्सबाहेक सम्पूर्ण उपसुचक राताम्मे

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा बजार १३.३७ अंकले घटेर १५७६.२७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ३९ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अरुण[...]