Uncategorized
‘नयाँ प्रयास’काे सुरूवात गर्दै नेपाल क्रिकेट संघ, मुख्य प्रशिक्षकसहित अन्य पदका लागि दरखास्त आह्वान ! (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले भदौ १८ गते विज्ञापन गर्दै मुख्य प्रशिक्षक लगाएत विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । २१ दिनको म्याद राखेर खुल्ला गरेको दर्खास्तबाट आह्वान गरेका पदाधिकारी नियुत्त भए क्यान चलाउने नयाँ प्रयासको थालनी हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले[...]