×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

बुटवलमा १० जना थुनुवामा कोरोना संक्रमण पुष्टी, २ चिकित्सक पनि संक्रमित

अर्थ सरोकार सम्बाददाता  बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका १० जना थुनुवामा कोरोना पुष्टी भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले १० जना थुनुवामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।  विभिन्न घटनामा बुटवल आसपासबाट पक्राउ गरिएका उनीहरुको कोरोना पोजेटिभ पाइएको हो। ईलाका प्रहरी कार्यालयका अनुसार उक्त हिरासतमा २७[...]

RECENT POSTS