×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरापालिकाबीच सम्झौता, भौतिक सम्पत्तिदेखि व्यक्तिसम्मको दुर्घटना बीमा गराउने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिकाबीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले उक्त सम्झौतापत्रमा पत्रमा[...]

RECENT POSTS