Uncategorized
प्रदेश सरकारद्धारा पाँच उत्कृष्ट किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान

हेटौँडा । बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो । पुुरस्कृत हुनेमध्ये पहिलो[...]