Uncategorized
मुक्तिनाथ विकास बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले असार १ गते(साेमबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :