×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

कोरोनालाई जितेर घर फर्किएका रौतहटका युवकको स्वास्थ्यमा पुन: समस्या, उपचारका लागि विरगञ्ज ल्याइयो

अर्थ सरोकार सम्बाददाता  विरगञ्ज । कोरोनामुक्त भएका रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको स्वास्थ्यमा पुन: समस्या आएको छ ।  नारायणी अस्पतालबाट डिस्चार्ज भएका उनलाई पुनः स्वास्थ्यमा समस्या आएपछि पुनः  विरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको छ । उक्त अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटका ती युवक कोरोनामुक्त भएको भन्दै एक साता अघि डिस्चार्ज भएका[...]

RECENT POSTS