Uncategorized
कोरोना प्रभाव : एक साता बन्द हुँदै नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका !

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आज (आइतबार)बाट एक हप्ताका लागि बन्द हुने भएको छ । कोरोना भाइरस महामारीका रुपमा फैलिन थालेपछि उक्त नाका एक हप्ताका लागि बन्द हुने भएको हो । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको जानकारी दिए[...]