Uncategorized
हतारोको ‘ब्रेकिङ’ गर्दा चिप्लियो न्युज २४, गलत समाचार सम्प्रेषण भएकोमा रवि लामिछानेले मागे माफी !

काठमाडौँ । आइतबार बेलुकी न्युज २४ टेलिभिजनले एउटा समाचार ‘ब्रेक’ गर्यो । टेलिभिजनले बीरगंजमा एक जना नेपालीमा कोरोनाको संक्रमण भएको बताएको थियो । एकाएक भाइरल भएको यो समाचार गलत भएको पुष्टी भएपछि सोहि टेलिभिजनका संचारकर्मी रवि लामिछानेले माफी मागेका छन् । ‘आजको कार्यक्रमको प्रत्यक्ष प्रशारण सकिए पछि आएको जानकारी अनुसार[...]