Uncategorized
नेप्सेमा उछाल आएको दिन लगानीकर्तामा लोभलाग्दो उत्साह, ब्रोकर हाउसहरुमा थामिनसक्नु भीड (फोटो फिचर)

काठमाडौँ । नेपालको पूँजीबजारको आइतबार इतिहासमै सबैभन्दा ठुलो कारोबार भएको छ । आइतबार नेप्सेमा ३ अर्ब ६० करोड ८५ लाखमाथिको कारोबार भएको हो । यो इतिहासकै सबैभन्दा बढी कारोबार हो । बिहिबारको तुलनामा नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ बिन्दुमा पुगेको छ । केहि दिनयता निरन्तर बजार बढी रहेको छ[...]