×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत, साधन र जनशक्ति पुगेन : पर्यटनमन्त्री भट्टराई (भिडियो रिपोर्ट)

काठमाडौै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक छलफलमा मन्त्री भट्टराईले स्रोत, साधन र जनशक्ति अभाव रहेको बताउनुभएको हो । भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि जनशक्ति[...]

RECENT POSTS