Uncategorized
विजय लघुवित्तले गर्यो कमालको प्रगति, खुद नाफा १३३.६४% वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विजय लघुवित्त वित्तीय संस्थाले खुद नाफा ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्बजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा १३३.६४% ले धेरै हो । गत वर्ष यस कम्पनीले २ करोड ४२ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको[...]