Uncategorized
कञ्चन डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – कञ्चन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले डेपुटी चिफ एज्युकेटिभ अफिसर, म्यानेजर र एसिस्टेन्ट म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले कार्तिक १७ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।