Uncategorized
५.१७ अंकले घट्यो बजार, कारोबार २५ करोड ७२ लाख माथि

काठमाडौँ – साताको कारोबार चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ५.१७ अंकले घटेर १२२५.९० विन्दुमा आइपुगेको छ । कुल २५ करोड ७२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: आरएचपिएल र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल[...]