×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH7

धनगढीमा कार्यरत तीन सुरक्षाकर्मीमा पनि देखियो कोरोना

अर्थ सरकोकार सुदुरपश्चिम ब्युरो  धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरीमा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा बिहिवार भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये धनगढीमा कार्यरत ४२, ४२ र ४४ बर्षीय प्रहरी रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप[...]

RECENT POSTS