ARCHIVE
तनहुँमा कौडा खेल्ने १६ जना प्रहरी नियन्त्रणमा, पक्राउ पर्ने को-को हुन् ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता तनहुँ । तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना पक्राउ परेका छन् । कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी,[...]