ARCHIVE
पोखरामा एकाएक बढे आन्तरिक पर्यटक, सबै होटल नखुल्दा खुलेका होटल भरिभराउ, कोरोनाका बीच यस्तो कसरी भयो ?

अर्थ सरोकार सम्बाददाता कास्की । विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण चैत्रदेखि नै सुनसान बनेको पोखराको रुप फेरिन थालेको छ । पछिल्लो समय पर्यटकहरु ह्वात्तै बढ्न थालेपछि पोखराले आफ्नो स्वरूप फेरेको हो । विशेषगरी आन्तरिक पर्यटकहरुको चहलपहल पोखरामा निकै बढेको छ । पर्यटकहरुको संख्या बढेपछी पोखराका होटलहरु पनि भरिभराउ हुन थालेका छन्[...]