ARCHIVE
लकडाउनमा २ लाख ९१ हजार मेट्रिक टन खाद्यान्न आयात

अर्थ सरोकार सम्बाददाता काठमाडौं । लकडाउनका समयमा नेपालमा विभिन्न देशबाट २ लाख ९१ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार भारतसहितका विभिन्न देशबाट यो परिमाणमा खाद्यान्न आयात भएको हो । विभागले दिएको जानकारीअनुसार दलहन वस्तु ७४ हजार २ सय ३३ मेट्रिक टन आयात भएको छ ।[...]