ARCHIVE
बुधबार ३३.५७ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८० करोडमाथिको कारोबार

काठमाडौं । बुधबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २६८ कम्पनीको ४७ लाख ७९ हजार ७ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८० करोडमाथिको सेयर कारोबार भएको हो[...]