×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

लाभांश पारित गर्ने प्रस्तावसहित शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पुस २५ गते डाक्यो साधारणसभा

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा पुस २५ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड प्रा.लि रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा बस्ने निर्णय गरेको हो । सभामा बैंकले १३.३० प्रतिशत बोनस सेयर[...]

RECENT POSTS