MUDRA MAMILA
सरकारी कर्मचारीको हिसाबकिताब : नाममा मात्र २००० बढ्यो तलव, अन्तिममा हातमा लाग्यो सून्य ! (हिसाबसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । बजेटमार्फत सबै सरकारी कर्मचारीको २००० रुपैयाँले तलब बढ्यो । धेरैले सरकारी कर्मचारीहरुको तलव थोरै पनि बढेकोमा बधाई दिए सरकारी कर्मचारीहरुलाई । त्यसमा पनि सरकारी बैंकमा जागिर खानेहरुलाई त सामाजिक संजालमा व्यंग्यात्मक बधाईको ओहिरो नै भयो बजेट सार्वजनिक भएपछि । निजी बैंकहरुमा त तलव बढ्ने भन्दा[...]