×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

गैरकानुनी काम गर्ने तीन दलाल कम्पनीलाई धितोपत्र बोर्डको कार्वाही, केयर रेटिङसँग स्पष्टीकरण माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई कार्वाही गरेको छ । समयमा प्रतिवेदन पेश नगरेको भन्दै बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशुल सेक्युरिटिजलाई नगद जरिवाना गरेको हो । त्यस्तै, नियम विपरित आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै केयर रेटिङलाई बोर्डले स्पटिकरण सोधेको छ । बोर्डका अनुसार तोकिएको[...]

RECENT POSTS