MUDRA MAMILA
ट्याक्सी व्यवसायभित्रको अचम्मको ‘पैसाको राजनीति’ : मन्त्रीज्यू व्यवसायीको गोजीमा, जनता सधैं अधिकारको खोजीमा…
काठमाडौँमा ट्याक्सी व्यवसायीहरुलेले तीस वर्षदेखि मनोमानी राज यसरी चलाएका चलाएका छन् कि मानौं यो देशमा कुनै विधि नै छैन । तीस वर्षअघि दर्ता भएको ट्याक्सीको संख्या घटिसकेको छ भने यता, जनसंख्या भने तीन गुणाले बढेको छ । तीस वर्षअघि सात हजार ५ सय ट्याक्सी दर्ता भएकोमा अहिले पनि नयाँ ट्याक्सी[...]