MUDRA MAMILA
‘म ३५ वर्षदेखि निजी क्षेत्रमा छु, तर अहिलेसम्म पनि नीजि क्षेत्रको मनोवल खस्केको देखेको थिएन’ : अध्यक्ष गोल्छा(भिडियो)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताउनु भएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताउनु भएको हो । उहाँले[...]