Uncategorized
नबिल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार नबिल बैंकको बोनस सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा नबिल बैंकको ९६ लाख ८६ हजार २ सय ४४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । अब यो सेयर सेयरधनीहरुले कारोबार गर्न सक्ने छन्।
RECENT POSTS

जगदम्बा मोटर्सको आयोजनामा बीमा तालिम सम्पन्न
अर्थ सरोकार

गुठी विधेयकको विरोधमा उपत्यका बन्द आह्वान !
अर्थ सरोकार

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
अर्थ सरोकार