Uncategorized
सिन्धु विकास बैंकको ११औँ वार्षिक साधारणसभा चैत ९ गते हुने, के-के छन् पेस हुने एजेन्डा ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिन्धु विकास बैंकको ११औँ वार्षिक साधारणसभा चैत ९ गते हुने भएको छ । बैंकको सभा आगन्तुक रिसोर्ट बनेपामा बिहान १०ः३० बजेदेखि हुने भएको हो । बैंकले सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको[...]