Uncategorized
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल आयल निगमले पुन:पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा बाहृयतर्फ एक किलोलिटरमा २५ अमेरिकी डलरले[...]