Uncategorized
सिटिजन्स बैंक र पे लेस एप्सबीच सम्झौता, बैंकका ग्राहकले ४५० भन्दा बढी आउटलेटहरुमा विशेष छुट पाउने

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्स बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ[...]