Uncategorized
एनएलजी इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, नपाएकाहरुले के गर्ने ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको ७% बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले गत कात्तिक २४ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा बोनस खातामा जामा गरिदिएको हो । तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट[...]