Uncategorized
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएकाे छ । बैंकले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हाे । सो सम्बन्धमा माघ ६ गते नेपाल इन्फ्रास्ट्रक्चर बैंकको केन्द्रीय कार्यालयमा बैंक र क्यापिटलबीच सम्झाैता भएको[...]