Uncategorized
Forex Today : बुधबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७७ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर[...]