Uncategorized
लक्ष्मी बैंकसहित १२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसको साधारणसभा कहिले ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज बिहिबार १२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लक्ष्मी बैंक, हिमालयन डिस्टिलरी, सूर्या लाइफ इन्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, विजय लघुवित्त, गुडविल फाइनान्स, मेरो माइक्रोफाइनान्स, लक्ष्मी बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, बुटवल पावर, आइसीएफसी फाइनान्स र छ्याङदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज[...]