Uncategorized
गुराँस लाइफ इन्स्योरेन्सको ५.२५% बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५.२५ प्रतिशत बोनस सेयर सुरक्षित गर्न ३ दिन मात्र समय बाँकी रहेको छ । कम्पनीले मंसिर ४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा र लाभांश प्रयोजनको लागि कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस[...]