×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

सुर्खेत होराइजन एकेडेमीका शिक्षक-विद्यार्थीको कोरोना बीमा नेपाल इन्सोरेन्समा, कोरोना बीमा गर्ने पहिलो विद्यालय भएको दाबी !

अर्थ सरोकार सम्बाददाता सुर्खेत । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ ।विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिए  प्रधानाध्यापक खड्काले विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन[...]

RECENT POSTS